चेल्सीको लज्जास्पद हार, लिभरपुलले लेस्टरसँग बराबरी खेल्यो

इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अर्को खेलमा चेल्सी बर्नमाउथसँग ४–० गोलले पराजित भयो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझाउन बाध्य भयो । साडियो मानेले खेलको तेस्रो मिनेटमा गोलगर्दै लिभरपुलको … Continue reading चेल्सीको लज्जास्पद हार, लिभरपुलले लेस्टरसँग बराबरी खेल्यो